हरायका हमाल- तेज बहादुर हमाल

Поделиться
HTML-код
  • Опубликовано: 29 мар 2025
  • जन्मै देखि अंग्रजी राहु भयो,विज्ञान गणित केतु र हाँउ भयो - हमाल #Tej Bahadur Hamal #dailekh #Deuda Song #deuda gayak हरायका हमाल- तेज बहादुर हमाल
    जन्मै देखि अंगे्रजी राहु भयो,विज्ञान गणित केतु र हाँउ भयो - हरायका हमाल संग एक बिशेष साक्षात्कार
    करिव आघा दर्जन लोक देउडा गितका गायक,सर्जक तथा गुरु तेज बाहदुर हमाल
    फागुन १४ गते एकाएक काठमाण्डौको मौसम बिग्रियो । अपरान्ह पछि मडारिएको बादलले तिव्र गर्जन सहित भारि बर्षा गरायो । बर्षौ पछि तेज सर संग भेट्ने र वार्तालाप गर्ने बेग्र चाहानालाई मौसमले रोक्ने कुरा भएन । ४ बजेको समय तोकेको थिए । मौषम प्रतिकुल भएका कारणले केहि ढिला गरि पुगे । उपयुक्त स्थानको खोजीमा चन्द्रगिििर नगरपालिका स्थित बिष्णुदेवी मन्दिरको परिसर चयन ग¥यौ यद्यपी एक दर्को पानि परेर थामिएको थियो । जसो तसो क्यामेरा जोगाएर भएपनि वार्तालाप सुरु भयो । वार्तावाप संगै फेरी वर्षा पनि सूरु भयो । प्रतिकुल मौषमका वावजुत यो भिडियो तयार गरिएको हो । कठिन अवस्था तयार गरिएकाले झरीको झर्को देखि वादलको गर्जन सम्म सुन्नुहुनेछ । बिजुलीको मिल्क्याई देखि नजिकैको खोलाको सुस्काहट सुन्नुहुनेछ । माहोल निकै राम्रो थियो । पानिले तन पखाल्यो कुराले मन पखाल्यौ ।
    दैलेख जिल्लाको लोक गित संगित क्षेत्रका मुर्धन्य व्यक्तित्वलाई यसरी भएपनि समेट्ने प्रयास गरेको छौ । बाकी हजुरको तजबिज ।

Комментарии • 11

  • @govindadevkota9752
    @govindadevkota9752 2 года назад +6

    एक समय रेडियो नेपाल सुर्खेत बाट हजुरका गित हरु कुरुरुरु भाका र दिपावली मा कार्तिक मैना मेरी बैना भन्ने देउडा गितले शुदुर तथा मध्यपश्चिमाञ्चल क्षेत्र गुन्जायमान हुन्थ्यो। तत्कालिन सिंगो सुदूरपश्चिम र मध्यपश्चिमका ढुकढुकी कलाकार तथा शिक्षक श्रदय श्री तेज बहादुर हमाल मेरा मामाहजुरलाई सिंगो राष्ट्रले उचित सम्मान गरियोस्।।। शुभकामना 🌹🌹

  • @naveennepali1824
    @naveennepali1824 2 года назад +3

    आहा! मर्म स्पर्सी।

  • @rajendrakhanal5410
    @rajendrakhanal5410 Год назад +1

    Very good sir ❤❤❤❤🎉🎉🎉

  • @Tej_bahadur_budha40
    @Tej_bahadur_budha40 2 года назад +3

    आहा कति मिठो स्वर 😍😍

  • @namarajmahatxetri3635
    @namarajmahatxetri3635 2 года назад +3

    Please sir. यौटा गीत निकाल्नु परो दैलेख दुल्लु को बारे

  • @namarajmahatxetri3635
    @namarajmahatxetri3635 2 года назад +3

    ❤❤❤❤

  • @laxmankumarkarki8177
    @laxmankumarkarki8177 Год назад +2

    गुरु 🙏❤

  • @Oppo-z1k6n
    @Oppo-z1k6n Год назад +2

    Very good sung sir

  • @BabitaKumari-q3f2g
    @BabitaKumari-q3f2g 16 дней назад

    ❤❤❤❤❤

  • @NirmalaThamiMagar-pz1fx
    @NirmalaThamiMagar-pz1fx 10 месяцев назад

    💞🥀🙏🏻

  • @BhubantigerTiger
    @BhubantigerTiger Год назад +2

    ❤❤❤